कक्षा १२ को परीक्षाफल प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि...

मंसिर ४ गते एकै चरणमा चुनाव गर्ने सरकारको निर्णय

सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने  निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को...

मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचन मिति घोषणा हुने

सरकारले आज निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। बिहीबार १ बजे सिंहदरबारमा बस्ने मन्त्रिपरिषदको...

दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बाँकेका खेलाडीहरू नेपाल प्रथम

दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बाँके जिल्लाका खेलाडीहरू नेपाल प्रथम भएका छन् । साउन...

२५ दिनपछि शर्मा पुनः अर्थमन्त्री नियुक्त

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर...

नेकपा एमाले हुम्लाको निर्वाचन क्षेत्र कमिटीको संयोजक र सहसंयोजक चयन

नेकपा एमाले हुम्लाको निर्वाचन क्षेत्र कमिटीको संयोजक र सहसंयोजक चयन गरेको छ । उक्त पार्टीको सुुर्खेतमा...

एसइईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशित गरेको छ । बुधबार...

जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल

प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानवको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, पर्यटकीय...