मुगुमा कोभिड-१९ विरुद्धको खोप अभियान सुरु

  • सनत हमाल

  • मुगुमुगुमा कोभिड-१९ विरुद्धको खोप अभियानको सुरु गरियको छ। जिल्ला कोभिड-१९ खोप अनुगमन तथा समन्वय समितिको निर्णय राष्ट्रिय खोप केन्द्रको कार्यतालिका अनुसार जिल्ला अस्पताल मुगुमा कोभिड-१९ विरुद्धको खोपअभियानको तयारी पुरा गरिएको

    खोप अभियान पहिलो चरणमा मिति २०८१ कार्तिक २८ देखि ३० गते सम्म  (मुगुम कार्मारोङ) र दोस्रो चरणमा २०८१मंसिर देखि गते सम्म छायाँनाथ रारा नगर पालिका, सोरु गाउपालिका र खत्याड गाउपालिकामा खोप अभियानतयारी गरिएको

    लक्षित समूहका १२ बर्ष भन्दा माथिका रोग प्रतिरोध क्षमता कम भयका बालबालिका,बयस्क,जेष्ठ नागरिक,स्वास्थ्य कर्मि,गर्भवति महिला,१२ बर्ष वा सो भन्दा माथिको उमेरका ब्यत्तिहरु लाई कोभिड-१९ खोप प्रदान गर्ने तयारी गरिएकोराष्ट्रिय खोप कार्यक्रम अभियानमा जिल्लामा तोकिएका सबै खोप केन्द्रमा सबैको पहुँच हुनेगरी प्रत्येक ब्यक्तिलाईकोभिड-१९ खोप गुणस्तरीय, सुरक्षित सर्बसुलभ खोप, सेवा प्रदान गर्ने योजना रहेको स्वास्थ्य सेवा कार्यालय मुगुका खोप सुपरभाईजर निरीक्षक महेश बहादुर बुढाले बताय।

    कोभिड-१९ बिरुद्दको खोप आफ्नो स्वास्थ्य केन्द्र वा नजिकैको खोप केन्द्रमा सम्पर्क गरेर समयमै खोप लगाउन स्वास्थ्यसेवा कार्यालय मुगुले अनुरोध समेत गरेको छ।

  • २६ कार्तिक २०८१, सोमबार ०५:५१ प्रकाशित

  • Nabintech