रारा विमानस्थल ताल्चले निम्त्यायको विपत्ती: विमानस्थल मुनिका दर्जनौ बस्ती पहिरोको उच्च जोखीमा

  • सनत हमाल

  • मुगुको एकमा हवाई यातायातको माध्यमा रारा विमानस्थल ताल्चले सेवा सुविधा संगै विपत्ति पनि निम्त्याएको रारा विमानस्थल ताल्च पिच भएसंगै रारा विमानस्थल ताल्चले यति बेला मानविय तथा प्राकृतिक विपत्ति निम्त्याको हो

    रारा विमानस्थल ताल्चा पिच भएसंगै पानीको नहर बुका खोला,लेत्याखोला बुद्या खोलामा मिसाईएकाले रारा विमानस्थल ताल्च मुनिका छायाँनाथ रारा नगरपालिका वडा नं का दजनौ बस्ती पहिरोको उच्चजोखिमामा छन

    २०७२ सालमा सय ७० मिटर लम्बाइ २० मिटर चौडाइ रारा विमानस्थल पिच भएको त्यहाँ बाट बग्नेनहरहरु बुका खोला, लेत्याखोला बुद्या खोलामा मिसाईएकाले विमानस्थल बाट बग्ने पानिले विमानस्थलमुनिका बस्ती पहिरने उच्च जोखिममा रहेका छन यि खोलामा आउने बाढी पहिरोले सयौ बिगाहा जमिनकटान गरेको धेरैका घर बगाएको

    पानी नै नआउने खोलामा हिजो आज पानी खलखल बगेको देखिन्छ खोलामा पानी मात्रै होईन अहिलेकोअवस्थामा बाढी नै आउँने पानीको बाहव हुन्छ बाढी संगै आउने पहिरोको त्रासका कारण बाढीको डरलेखोला आसपासका स्थानीय रातभर जाग्रम बस्न बाध्य छन

    विमानस्थल बाट बग्ने पानिले खोला आसपासमा प्रति बर्ष यसरी नै खेतयोग्य जमिन कटान गदै जाने हो भनेविमानस्थलको भविश्य पनि संकटमा पर्ने देखिन्छ अहिले पनि विमानस्थलको उत्तर तिर जमिन भाँसिएको विमानस्थल मुनि पहिरो जार्दै गर्ने हो भने विमानस्थल पनि संकटमा पर्ने खोलाले बर्षेनी कटान गदै जानेहो भने यसबाट शिरमा रहेको राराताल पनी संकटमा पर्ने स्थानीयको भनाई

    रारा विमानस्थलबाट निस्कीएको मुख्य पानी बग्ने बुकाखोला किनाराका बस्तीहरु बस्ती पाटपटेनी, मुश्याचौर, माथिल्लो कालपाल्त, तल्लो कालापाल्त, कोष, दोवाट, कालाजुर लेत्याखोला किनारकाबस्तीहरु, ढुमालेख, डाँडाजिउला, टहधारा बुद्याखोला किनारका बस्तीहरु गिमखोला जुक्याना गाउँखत्याडीकोट, गमगाढाको पावर हाउस लगायतका क्षेत्रहरु पहिरोको उच्च जोखिममा रहेका छन

    विमानस्थल पिच भएको त्यहाँ बाट बग्ने नहर बुकाखोलमा मिसाईएका छन भने अन्य लेत्याखोला, बुद्याखोलामा त्यसको विभिन्न क्षेत्रबाट बग्ने पानिका कारण विमानस्थल मुनिका दजनौ बस्ती पहिरोकोजोखिमा परेका छन भने गमगढी बालै राताचौर हुर्दै पिना जोड्ने सडकपनि जोखिममा यो सडक हुदैछायाँनाथ रारा नगरपालिका वडा नं ,,, का बिद्यार्थी,स्थानीय सदरमुकाम गमगढी आउन यो सडक हुर्दैआउछन जोखिममोलेर सदरमुकाम जानुपरेको स्थानीयबासीको भनाई

    लगातार आएको अबिरल वर्षाले खोलामै आएको बाढिकै कारण सोक्षेत्रका बिभिन्न क्षेत्रहरुमा जमिनभासिदाँ सो क्षेत्रका स्थानिय बासिन्दा रातभर जाग्रम बस्नु छायाँनाथ रारा नगरपालिका का स्थानीय जङ्खबहादुर भामले बताए उनि भन्छन पानीसँगै आउने बाढीले ताल्चा बिमानस्थल तलका बस्तीमा बर्ष देखिदिनप्रतिदिन यस्तो समस्या थपिदै गएको तर स्थानीय चिन्तित हुने सरोकारवाला निकायले वास्था नगर्नेगरेका कारण समस्या थपिर्दै गएको भामले बताए

    विमानस्थलको पानिले गर्दा बुका खोलाले सयौ बिगाह जमिन पनि कटान् गरेको खेतीयोग्य जमिनबालिनालि बगाएको खोलाको आसपासका बस्ति जोखिममा परेका भएपनी यस प्रति कसैले ध्याननदिएकाले समस्या बर्षेनि समस्या बल्लझिदै गएको छायाँनाथ रारा नगरपालीका वडा नं का वडा अध्यक्षलक्ष्मी प्रसाद भामले बताए

    उनि भन्नछन खोलाले खेति योग्य जमिन पनी बर्षेनी यसरीनै कटान गर्ने हो भने दजनौ बस्ती पनि नरहने बस्तीसार्नुको विकल्प नरहेकोे अध्यक्ष भामको भनाई

    लगातार आएको अबिरल वर्षा संगै खोलामा आएको बाढिकै कारण सो क्षेत्रका स्थानिय बासिन्दा रातभरजाग्रम बस्नु परेको गुनासा, ताल्चा विमानस्थलले निम्त्याएको विपित्तीका बारेमा समस्या समाधान गर्नसम्बन्धित सरोकारवाला निकाया लाई मंगलबार वडाको तर्फ बाट ध्यानाकर्षण पत्र बुझाएका छौ अध्यक्षभामले भने

    मानविय तथा प्राकृतिक विपत्ती ठुलो स्थानीय सरकारले समस्या समधान गर्न नसक्ने देखिएकालेसंघिय सरकार प्रदेश सरकारको आवश्यकता अपरिहार्य देखिएकाले समस्या समधानका लागि सस्कतिकपर्यटन तथा नागरिक उड्यन मन्त्रालय,वन तथा वातावरण मन्त्रालय,उद्योग,पर्यटन,वन तथा वातावरणमन्त्रालय कर्णाली प्रदेश सुर्खेत,लाई ध्यानाकर्षण गराउदै रारा नागरिक उड्यन कार्यालय ताल्चा जिल्लाप्रशासन कार्यालय मार्फत ध्यानाकषर्ण गराईएको अध्यक्ष भामले बताए

  • २५ भाद्र २०८१, मंगलवार १९:५२ प्रकाशित

  • Nabintech