हिमाली गाउँपालिका वडा २ रुम्दिमा पहिरो गएर कुवाडी खोला थुनिएको छ । कवाडी नदी आसपासका स्थानियका अनुसार खोला सुक्दै गएको जानकारी दिएका छा । कुवाडी खोला र कर्णाली नदि आसपासमा रहनुभएका सबै ब्यक्तिहरु लाइ नदि नजिकको क्षेत्र भन्दा माथी जानहुन हिमाली गाउँपालिकाले सुचित गरेकाे छ । नदि कहाँ थुनियो भन्ने पत्ता लागेको छैन अनुमानमा विच्छयाँ देखि बौडीको विचमा हुन सक्ने स्थानियले जानकारी दिएका छन । थप विवरण आउन बाँकी छ ।