मुगुमा तिन हजार ८ सय ८५ जना छात्रालाई एच.पि.भी खोप दिइने

  • सनत हमाल

  • मुगु मुगुका चारवटै स्थानीय तहका तिन हजार सय ८५ जना छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धकोएच.पि.भी खोप दिइने भएको  

    नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका सामुदायिक तथा निजी विद्यालयका कक्षा देखि १० सम्मअध्यनरत करिब तिन हजार सय छात्रा विद्यालय बाहिर रहेका दुई सय २३ किशोरी हरुलाई पाठेघरको मुखकोक्यान्सर गराउने एचपीभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने स्वास्थ्य सेवा कार्यालय मुगुका खोपसुपरभाईजर निरीक्षक महेश बहादुर बुढाले जानकारी दिए

    उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहबाट तथ्याङ्क सङ्कलनभइसकेकाले यहि माघ २२ गतेदेखि फागुन सम्म सञ्चालन गरिने भयको

    कार्यालयको तथ्याङ्कअनुसार जिल्लाको छायानाथ रारा नगरपालिकाका मा एक हजार तिन सय ५३ जना, खत्याडगाउँपालिकामा एक हजार ७७, मुगुम कार्मारोङ मा तिन सय ८१, सोरु गाउपालिकामा एक हजार १४ जनालाई  खोपलगाइनेविद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने

  • ६ माघ २०८१, आईतवार २२:३८ प्रकाशित

  • Nabintech