२१ सदस्यी हुम्ली एकता समाज बाँकेको तदर्थ समिति गठन

  • नमस्ते कर्णाली

  • शनिबार बाँकेको कोहलपुरमा सम्पन्न भएको हुम्लीहरुको भेलाले अशोक भण्डारी(अदानचुली)को अध्यक्षतामा २१ सदस्यीय हुम्ली एकता समाजको तदर्थ समिति गठन गरिएको छ ।

    जसमा बरिष्ठ उपाध्यक्षमा नन्दखर जैसी(ताजाकोट), खुला उपाध्यक्षमा गंगादत्त जैसी(सर्किगाड),महिला उपाध्यक्षमा इन्द्रा शाही(चंखेली),सचिवमा अमृत महतारा(अदानचुली),सह–सचिवमा चक्र मल्ल(ताजाकोट), कोषाध्यक्षमा खेमराज शाही (अदानचुली) र सह–कोषाध्यक्षमा ऐठन शाही(सिमिकोट)रहेकाछन् । त्यस्तै सदस्यहरुमा प्रशान्त परियार,मनसरी खडका, उद्घिम शाही, धनमान थापा, दिपक शाही, जनक शाही, गगनभण्डारी, सुशिला ढकाल, रत्नकली बोहरा, बादल बोहरा, प्रेम लामा, दावा लामा र राज बहादुर बोहरा रहेका छन् ।

  • १० कार्तिक २०८१, शनिबार १९:२२ प्रकाशित

  • Nabintech