बाँकेमा हुम्ली एकता समाज गठन हुदै

  • नमस्ते कर्णाली

  • “सामूहिक जमघट हाम्रो आवश्यकता,बाँकेमा हुम्लीको एकता र दिगो विकासको सुनिश्चितता” भन्ने मुल नाराका साथ बाँकेमा हुम्ली एकता समाज गठन हुने भएको छ । हुम्ला जिल्लाबाट बाँके जिल्लाका बसाईसराई तथा बसोबास गदै आउनु भएका सम्पुर्ण हुम्लीहरुलाई समेटेर एकता समाज गठन गर्न लागेको नमस्ते कणाली दैनिक लाई जानकारी प्राप्त भएको छ । भाद्र २२ गते शनिबार कोहलपुरमा हुने हुम्लीहरुको भेलाबाट तसस्ट समिति गठन गर्ने बताईएको छ । बाँकेका ८ वटै स्थानीय तहमा बसोबास गदै आइरहनु भएका सम्पुर्ण हुम्ली दाजुभाइ दिदि बहिनीहरुलाई २२ गतेको भेलामा उपस्थित हुनको लागी पत्रचार गरिएको छ ।

  • १९ भाद्र २०८१, बुधबार ०९:१६ प्रकाशित

  • Nabintech