सरस्वती सामुदायिक वन द्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न (फाेटाेफिचर‌)

  • नमस्ते कर्णाली

  • कोहलपुरमा १० र ११ मा रहेको सरस्वती सामुदायिक वनमा क्षारोपण गरिएको छ ।

    वन तथा विवितताको संरक्षण र सम्बद्र्धन गरौ, वृक्षारोपण गरी वनलाई सदैव हराभरा बनाऔँ , वातावरणीय प्रदुषण बाट बचौं र बचाऔं । वन हाम्रो हो वनको सुरक्षा गर्नु पनि हाम्रै दायित्व र कर्तव्य हो भन्ने मुल नाराका साथ शनिवार सरस्वती सामुदायिक वन उपभोक्ता समुह कोहलपुरको आयोजना तथा डिभिजन वन कार्यलय,बाँकेको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

    सतिसाल १०००,बकाईनो ५००,अर्जुन १००, विरेन्द्र पुल ५००,कोईरलो २००,किमु २००,सागवन ५०,बैस १००,कागती ५०,कल्फी फुल ५०,कपुर २० लगाएतका उन्नत जातका बिरुवाहरु रोपिएको सरस्वती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नर बहादुर मल्लले नमस्ते कर्णाली लाई जानकारी दिनु भयो ।

     

  • १२ श्रावण २०८१, शनिबार १४:१० प्रकाशित

  • Nabintech