२७ वर्षपछी मन्त्री बनेको खुशीयालीमा मुगुमा दीप प्रज्वलन

  • सनत हमाल

  • मुगु जिल्लाबाट २७ वर्षपछी संघिय मन्त्रीपरिषदमा मन्त्री पाएपछी खुशी हुँदै मुगु जिल्ला स्थित बखतचोकमा काङ्ग्रेस कार्यकताहरुले दिप प्रज्वलन गरेका छन

    नव गठित मन्त्री मण्डलमा मुगुबाट प्रतिनिधि सभा सदस्य ऎन बहादुर शाही वन तथा वातावरण मन्त्रीमानिउक्त हुनु भएको थियो

    नेपाली कांग्रेस नेकपा एमाले गठबनधनको नयाँ  गठित सरकारमा मुगु जिल्लाबाट प्रनितिधी सभा सदस्य  ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन्

    प्रधानमन्त्री केपी शर्मा नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्ति समेतहुनुहुन्छ

  • ३२ असार २०८१, सोमबार १९:४६ प्रकाशित

  • Nabintech