छायानाथ रारा नगरपालिकाले नगर सभामा पत्रकारलाई रोक

  • सनत हमाल

  • मुगु असार गते,

    मुगु स्थित छायानाथ रारा नगरपालिकाको १५ नगरसभामा जिल्लाका पत्रकारहरुलाई  माथीको आदेश  भन्दै  प्रहरीले  नगर  सभा भित्र प्रबेसमा रोक लगाएको

    पत्रकार  महासघलाइ सम्बोधन गरि  जिल्ला  स्थित  सन्चारकर्मिलाइ  नगर सभाको उद्दघाटन सत्रमानिमन्त्रणा  गरिएको  भएपनि हल  प्रबेश गर्न लाग्दा प्रहरीले माथीको आदेस भन्दै कार्यक्रम  हुने होटलमुनलाइटको हलमा  प्रवेशमा रोक लगाएको  हो

    पत्रकारहरु सभाहलमा जाँदै गर्दा पहिलो प्रवेश गेटमा रहेका सुरक्षाकर्मिहरुले प्रवेश पास खोजेका थिए प्रवेश पास आफुलाइ कसैले नदिएको नगरपालिकाको निमन्त्रणा पत्र देखाएपछी प्रवेश पाएकापत्रकारहरुलाइ दोर्सो प्रवेश गेटमा फेरि प्रहरीले अवरोध गर्दै  प्रवेश गर्न माथिको अनुमती नभएको भन्दैरोकेको  थिए  त्यहा वरपर रहेका नगरपालिकाका कर्मचारीहरु समेत मुखदर्सक भएर प्रहरीले पत्रकारमाथी गरेको व्यवहारलाई  चुपचाप  हेरिरहेका थिए

    पत्रकारहरुले निमन्त्रणा  पत्र आफ्नो कार्ड  देखाएपनी प्रवेश नपाएपछी आत्मसम्मानमा चोट पुगेकोमहशुस गर्दै सभा स्थल बाट फर्किएको नेपाल पत्रकार महासङ्गका मुगु शाखा अध्यक्ष नृपेन्द्र बहादुर मल्ललेबताउनु भयो । नगर सभामा सर्वसाधरणलाई समेत रोक लगाईयको छ।

    शुसासन,पार्दर्षिता,जवाफदेहिताको कुरा गरेर नथाक्ने छायानाथ रारा नगरपालिकाले  राज्यको चौथोअंगको रुपमा रहेको सन्चारक्षेत्रमा कार्यरत पत्रकारलाइ नै सभा स्थलमा प्रवेश गर्न अवरोध गर्नुलेसर्बसाधरणको सूचनाको हकलाई  कुन्थित गर्न खोजेको  नेपाल पत्रकार  महासघ मुगु शाखा द्दारा शुक्रबारजारी  विज्ञप्तिमा उल्लेख गरिएको

  • ८ असार २०८१, शुक्रबार १४:५४ प्रकाशित

  • Nabintech