बाँकेको कोहलपुर नगरपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण पदभार ग्रहण गरेका छन् ।
कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य सहित १५ वटै वडाका अध्यक्षले पदभार ग्रहण गरेका छन् ।
नगरपालिका अध्यक्ष आचार्यले पदभार ग्रहण गर्दै गर्दा ७ महत्वपूर्ण निर्णय गराएका छन् ।आगामी आर्थिक वर्ष २०७९/०८० बाट कार्यान्वयन हुने गरी ७ वटा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका हुन् ।
यस्ता छन् निर्णय