हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मोहन बिक्रम सिंहले पदभार ग्रहण गर्नु भएको छ । उहाँले सोमबार पदभार ग्रहण गर्दै एउटा मूख्य निर्णय गर्नु भएको छ ।
अध्यक्ष सिंहले पदभार लगतै गाउँपालिकामा गरिब, दलित,असाय, बेपत्ता,बिस्तापित, सहिद परिवार,अपाङ्ग, अल्पसंख्य जातीबाट उच्च शिक्षा हासिल गर्नका लागी प्रत्येक वर्ष २० जनालाई छात्रबृद्धीको ब्यावस्था गर्ने निर्णय गर्नु भएको छ ।